काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप गरिएको छ । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गर्दै फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । तर मागभन्दा बढी इकाईका