काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द«ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको राज दल गण हाताभित्र हस्तान्तरण गरेको छ । जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना, ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनको उपस्थितिमा एउटा समारोहका माझ