अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

लाइफ इन्स्योरेन्स र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन गरिएको छ । फागुन ७ गतेका दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नेप्सेले लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरि नयाँ समायोजित मूल्य २ हजार ५०५ रुपैयाँ तोकिएको छ ।