अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

विहिबार थप ९६ जनामा कोरोना,३ जनाको ज्यान गयो

काठमाडौं । विहिबार पछिल्लो २४ घण्टामा देशभर थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ६९ हजार ५०५ जना निको भएर घर फकेर्का छन । त्यस्तै