काठमाडौं । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै टेनप्लास्ट र टेनस्टिलले सामुदायिक प्रभावलाई लक्षित “टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन” सुरु गरेका छन्। खेलमैदानमा बनेका स्कोरलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्ने उद्देश्य यो अभियान लिएको छ। अभियान अनुसार पोखरा एभेन्जर्सले खेलेका प्रहार र जितसँगै पानी ट्यांकी वितरण हुनेछ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार