अर्थ पथ « Arthapath.com
५ आश्विन २०८०, शुक्रबार

Author: अर्थ पथ

नेपाल बैंकको अध्यक्षमा डा. चन्द्र बहादुर अधिकारी

काठमाडौं । नेपाल बैंक लिमिटेडले अध्यक्षमा डा. चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन गरी अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । उनलाई असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अध्यक्ष पदको पद तथा गोपनियताको शपथ