३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट २४ हजार ५९२ मतसहित लगातार दोस्रो पटक निर्वाचित श्रेष्ठ यसअघि युवा तथा खेलकुद मन्त्रीका रूपमा सफल कार्यकाल बिताइसकेका अनुभवी नेता हुन्। व्यापार प्रशासनमा स्नातक गरेका