अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल बैंकको नाफा सामान्य घटेपनि अन्य सूचकमा भने चम्कियो, जगेडा कोषमा १५ अर्ब ५९ करोड रुपैयाँ

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा १९ लाख ७३ हजार