अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

एशियन लाईफ इन्स्योरेन्सले खोल्यो दैलेखमा शाखा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले कर्णाली प्रदेशको दैलेखमा मंगलबारदेखी उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको छ । कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख