अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

वर्गीकरणको लागि नेप्सेले माग्यो कम्पनी विवरण, २ दिन मात्रै बाँकि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरूको वर्गीकरणको लागि सूचीकृत कम्पनीहरूसँग विभिन्न शीर्षकहरूमा विवरणहरू माग गरेको छ । सूचीकृत कम्पनीहरूलाई नेप्सेले तोकिएको ढाँचामा फारम भरेर माघ १५ गतेभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । नेप्सेले हरेक त्रैमासमा गर्दै आएको कम्पनीहरूको वर्गीकरणको लागि अन्तर्राष्ट्रिय अभ्यासलाई