काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐहिासिक रेकर्ड कायम भएको छ । साताको दोस्रो दिन नेप्सेमा रेकर्ड कायम गरेको हो । हालसम्म कै उच्च बीन्दुमा पुगेर नेप्सेले रेकर्ड बनाएको हो । यस अघिका सबै रेकर्ड तोड्दै नेप्समा नयाँ किर्तीमानि कायम भएको छ । सोमबार नेप्से परिसूचक १६.०४ अंकले बृद्धि