सामसङ्गडिजिटल प्लाजा ट्राफिक चौक, गाईघाट, उदयपुरमा उद्घाटन एलईडी टिभीहरू, रेफ्ररिजेरेटर, वाशिंग मेशिन, माइक्रोवेभओभन, मोबाइलहरू र एयर प्यूरिफायर, ए.सी. सहितपूर्ण दायराका सामसङ्ग उत्पादनहरू उपलब्ध काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा. लि., नेपालमा सामसङ्ग इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनकालागि ग्राहकहरूको