कामठाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको ११ औं वार्षिक साधारण सभा फागुन ६ गते, बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय,रविभवन,