अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दोस्रो बैठक सम्पन्न भएको छ । अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा माघ २ गते हेटौंडामा बैठक सम्पन्न भयको हो । बैठकले महासंघको बागमती प्रदेश सचिवालय हाललाई केही समय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने । सचिवालय व्यवस्थापनको लागि नेउवामहासंघ बागमती प्रदेशका