काठमाडौं । समृद्धि फाइनान्समा रोजगारीको अवसर रहेको छ । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको हो । कम्पनीले सिनियर असिस्टेन र असिस्टेन पदको लागि कर्मचारी मागेको हो । कम्पनीले इन्फरमेसन टेक्नेलेजी यूनिट काठमाडौंको लागि कर्मचारी माग गरेको जनाएको छ । सूचना प्रविधिमा स्नातक गरेको ब्यक्तिले आवेदन दिन सक्नेछन् । १८ बर्षदेखि