अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । विहीबार यससम्बन्धी सहमति पत्रमा दुबै संस्थाका सञ्चालकहरु तथा उच्च व्यवस्थापक कर्मचारीहरुको उपस्थितिमा अध्यक्षहरुले हस्ताक्षर गरेको छन । ललितपुर–५ लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि आवश्यक प्रक्रिया अघि बढाइएको फाइनान्स एक सुुचना निकालेर जानकारी