काठमाडौं । अंग्रेजी नयाँ बर्ष २०२१ को सेयर बजार पहिलो दिनमा नै रेकर्ड तोड्न सफल भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५७.८३ अंकले बढेर २१४५.११ अंकमा पुगेर रेकर्ड तोडेको हो । नेप्से १ बजेर ११ मिनेटमा नेप्से सूचक ५०.२० अंकले बढेर यस अघिको रेकर्ड तोडेको हो