अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह

काठमाडौं । बीमा समितिले मुद्धती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंक र बित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा, नोक्सान उल्लेख गरेर शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह