काठमाडौं । मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिले नेपाल स्टक एक्चेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसंग भेट गरेको छ । संघका पदाधिकारीले पुँजी बजारका विकासमा नेप्सेसंग सहयोग मागेका थिए । बिहीबार मर्चेन्ट बैंकर्स एसोसिएसनका नवनिर्वाचित अध्यक्ष मेखबहादुर थापासहितको पदाधिकारीले नेप्सेका सीईओसंग टिएमएस लगइन र डेरिभेटीभ स्टुमेन्टको विकासमा लाग्न आवश्यक सहयोग