काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । कोरोना संक्रमितको लागि आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा दिने चेम्बर अफ कमर्सले जनाएको छ । कोरोनाका संक्रमणको दर बढिरहेको बेला बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेकालेचेम्बरले छेत्रपाटी चिकित्सालयसँगको