काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश दिने भएको छ । पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत नगद गरी १४.२१ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल