काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी एचआईडिसिएलको नाफा २० प्रतिशतले घटेको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वितिय विवरण्ज अनुसार चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कम्पनिले ६३ करो्ड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिले ८० करोड ८२