अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

एनएमबि बैंकले दियो १६.२० प्रतिसत लाभांस

काठमाडौं । पछिल्लो समय बजारमा आक्रामक हिसावले आइरहेको एनएमबि बैंककले आफ्ना सेयरधनीलाई १६.२० बोनस सेयर दिने प्रश्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार साँझ बसेको बैठकले सेयरधनीलाई १३ प्रतिसत बोनस सेयर र ३.२० प्रतिसत नगद लाभांस दिने घोषणा गरेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत शुनिल केसीले बताए । एनएमबि