अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

निर्वाचन हारेर सांसद बनेका गौतमले भने ओलीको कदम गलत, गणतन्त्रका मूल्य–मान्यता अन्त्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन प्रस्ताव स्वीकृत भएका प्रति आपत्ति जनाएका छन् । उनले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने बताएका छन् ।तर उनी आफै निर्वाचन हारेर पनि सांसद बनेका थिए ।