अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेका मनकामना केबलकार सेवा पुनः सञ्चालनमा

काठमाडौं । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो । आइतबार विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु