काठमाडौ । नेपाल उद्योग परिसंघको पदाधिकारी समितिकोे आकस्मिक बैठक हिजो परिसंघको कार्यालयमा बसी कोभिड–१९ को दोस्रो लहरसँगै देशमा देखिँदै गएको असहज परिस्थितिमाथि गम्भीर छलफल भएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रे्रक्षमा नेपाल सरकार र उद्योग क्षेत्रले के