काठमाडाैं । जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टाेरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा क्रम्प्टन उत्पादहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ। क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर