अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

उपत्यकाका मुख्य सडकका खाल्डा-खुल्डी मर्मतसँगै कालोपत्रे गर्न सुरु

काठमाडौं । काठमाडौंको सडक मर्मतका काम हिउँद सुरूसँगै तीव्र गतिमा अघि बढेको छ । वर्षौंदेखि असार महिनामा मात्रै खर्च सक्न खोजिएको जस्तो देखिने सडक मर्मत अब नियमित कालोपत्रे र खाल्डा–खुल्डी भराइमार्फत वर्षैभरि हुने व्यवस्था तर्फ सरकार अघि बढेको छ । सडक डिभिजन कार्यालयका अनुसार काठमाडौंका मुख्य मार्गहरूमा अहिले खाल्डा पुर्ने,