अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

कृषि बिकास बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना

काठमाडौं । कृषि बिकास बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग सम्बन्धी सूचना सार्वजनिक गरेको छ । कृषि बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेको हो । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर