काठमाडौं । कोभिडविरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप लट बेलायत आइपुगेको छ । गोप्य स्थलमा उक्त खोप राखिएको छ । बेलायतमा अस्पतालको खोप केन्द्रह?मा वितरणका लागि तयारी गरिएको छ । बेलायतले आफ्नो दुई करोड नागरिकका लागि चार करोड डोज आपूर्ति गर्ने सम्झौता गरेको छ । इंग्ल्याण्डको सहायक प्रमुख मेडिकल