काठमाडौं । सरकारले काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको जनाएको छ ।उक्त परीक्षणका आधारमा काठमाण्डूमा ूसमुदायमा सङ्क्रमणको अवस्थाू पत्ता लाग्ने अधिकारीहरूको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा। वासुदेव पाण्डेका अनुसार काठमाण्डूमा तीन हजार जनामा