अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेपालभारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा रहने

नेपाल सरकार, अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ र प्रभु बैंकको समन्वयमा नेपालभारत सीमाका विभिन्न७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमा सरकारी राजश्व÷भन्सार संकलनका लागि सञ्चालनमा रहेका