काठमाडौं । सेयर बजारमा बुधबार पुनः हरीयाली छाएको छ । बुधबार कारोवार २०००.४ अंकबाट कारोवार सुरु भएको सेयर बजार १ घण्टा १० मिनेटमा ४८.४८ अंकले बढ्यो । बुधबार वाणिज्य बैंकिङ समुह, विकास बैंकिङ बाहेक सबै कम्पनीको सेयरमा उछाल आएको छ । बजार खुलेको १ घण्टामै २ अर्व २३ करोड रुपैयाको