अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

लघुवित्त संस्थामा मर्जरको लहर, ९६ बाट एकैपटक कसरी झर्यो ६५ मा ?

पुँजी बृद्धिले अझै खुम्चदै काठमाडौं । नेपालमा अहिले लघुवित्त संस्थाहरुमा मर्जरको लहर चलेको छ । कुनैबेला विकास बैंक र फाइनान्स कम्पनीको संख्या पनि झण्डै ९० ओटाको हाराहारीमा थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था मर्जर एण्ड एक्युजिसनको निती अख्तियार गरेपछि बैंक वित्तिय क्षेत्रमा मर्जर सुरु भएको हो ।