काठमाडौं । ज्योतिलाईफ इन्सुरेन्स द्वारा भक्तपुर नगरपालिकाका कर्मचारी स्व रामकृष्ण नायजुको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको रु पाँच लाख पचास हजार रकम स्व नायजुका श्रीमती रमा नायजु लाई चैत २५ गते प्रदान गरेको छ । स्व नायजुको फाल्गुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरु कुनै