१२ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने भएको छ । राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सबैभन्दा कम मूल्यमा नक्कली, सक्कली, झुत्रा नोट छुट्याउने मेशिन ल्याउन लागेको