काठमाडौं । सञ्चालन गरेका उद्योग–व्यवसाय कोरोना सङ्क्रमणले प्रभावित भएको छ ? कर्मचारीलाई तलब खुवाउनेदेखि व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव छ ? त्यस्तै समस्यामा परेका लागि भनेर सरकारले कर्जा प्रवाह गर्दैछ । मुलुकमा आठ महिने कोरोना कहरले अस्तव्यस्त बनेका घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक