अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

इन्धन चोरी गरेको आरोपमा दुई जना ट्याङ्कर चालक पक्राउ

काठमाडौं । इन्धन चोरी गरेको आरोपमा दुई जना ट्याङ्कर चालक पक्राउ परेका छन् । इन्धन चोरी गरेको आरोपमा प्रहरीले दुई जना ट्याङ्कर चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने चालकहरूमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँका २८ वर्षीय विकेश लामा रहेका छन् ।