अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

वैदेशिक व्यापार गतिमा सुधार, आयात र निर्यात दुवै उकालो

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा निरन्तर सुधार आएको छ । आयात र निर्यात दुवै उकालो लागेको छ । चार महिनामै नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गरेको देखिन्छ । भन्सार विभागले आइताबर प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । आयात र निर्यात दुवै