अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

‘एसएसडब्ल्यू’ अन्तर्गत पहिलो पल्ट जापान पठाउने प्रक्रिया शुरु, म्यानपावरले मान्छे पठाउँदै

काठमाडौँ । ‘स्पेसिफिक स्किल्ड वर्कर (एसएसडब्ल्यू) अर्थात् हातमा सीप भएका नेपाली कामदारलाई जापान पठाउनेबारे नेपाल र जापान सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको करीब ७ वर्ष पछि पहिलोपल्ट संस्थागत रूपमा कामदार पठाउने प्रक्रिया शुरु भएको छ । त्यसका निम्ति मागपत्र प्रमाणीकरण गर्ने काम सुरु भएको जापानका निम्ति नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले