काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन तथा बिक्रि खुला गरेको छ । कम्पनीले आज (मंसिर ७ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड