अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

नागरिक लगानी कोषको नाफा २० प्रतिशतले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २० प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको यस अवधिमा १४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत बर्ष यसै अवधिमा कम्पनीले १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल