काठमाडौं । मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न खल्ती डिजिटल वालेटबाट सकिने भएको छ । खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी)बीच सम्झौता भएसैगै अब मेरो सेयर र डिम्याट खाता खल्तीबाटै नविकरण गर्न मिल्ने भएको छ । सम्झौतामा सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती