अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । वोमी लघुवित्त वित्तीय स्ंस्था लिमिटेडले सेयर रजिष्ट्रारको लागि कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी संचालक समितिको कार्तिक २८ गते बसेको बैंठकले सेयर रजिष्ट्रारको लागि कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने