अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

नदिजन्य पदार्थ सम्बन्धी मापदण्डका कारण विकास निर्माणमा समस्या

मकवानपुर । नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्डको कारण भौतिक विकास निर्माणमा समस्या उत्पन्न हुनुका साथै दैवी प्रकोपको जोखिम बढेको मकवानपुरका जनप्रतिनिधिहरुले बताउनुभएको छ । मंगलबार स्थानिय तह समन्वय बैठकमा जिल्लाका स्थानिय तहका प्रमुखहरुले ढुंगा, गीट्टी, बालुवा उत्खनन् सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्डका कारण