अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता कित्ता बोनस सूचीकृत

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साढे ८ लाख कित्ता बोनस सूचीकृत भएको छ । इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे ८ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको ८ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको