काठमाडौं । सुन्दर यातायातका अध्यक्ष थापालाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । थापालाई बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए । सञ्चालकलाई १ करोडको चेक बाउन्स