काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक साढे २ अंकले बढेको छ । लगातार घट्दै आएको नेप्से मंगलबार करेक्सन भएर २.५६ अंकले बढेको हो । पछिल्लो समय राजनीतिक गतिविधि सकारात्मक बन्दै गएपछि नेप्सेमा लगानकिर्ता उत्साहित बनेका हुन् । मंगलबार नेप्से थोरै अंकले बढेको भएपनि कारोबार रकम भने घटेको छ