अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

अन्तत: सरकार पछि हट्याे, नागरिककाे काेराेना उपचार नि:शुल्क गर्नेे मन्त्रीपरिषदकाे निर्णय

काठमाडाैं । सरकारले नागरिककाे काेराेनाकाे उपचार निशुल्क गर्ने भएकाे छ । सामबार साँझ बसेकाे मन्त्रीपरिषद बैठकले सरकारी अस्पतालमा सर्वसाधारणकाे निशुल्क उपचार गर्ने निर्णय गरेकाे छ । सरकारले आफ्नो यसअघिकाे निर्णय संशोधन गर्दै सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको छ । यसअघि सरकारले गरिव, निमुखा, ७० वर्ष