काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तक आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल हटाउने निर्णय गरेको छ । सरकारले पुस्तक आयातमा लाग्दै आएको कर अर्थ मन्त्रालयको प्रस्तावमा बैठकले हटाउने निर्णय गरेको हो । गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य